साझा र लगौंटीका जुम्राहरु को कथा - Sajha Mobile
SAJHA MOBILE
साझा र लगौंटीका जुम्राहरु को कथा
Posts 1 · Viewed 157 · Go to Last Post
khagofry
· Snapshot 0
Like · Likedby · 0
एकताका साझामा अनेकन रमाइला बहसहरु हुने गर्थे , सड़कका गीत, कामुक लेखहरु देखि लिएर फिलोसोफी सम्म का कुरा हुन्थे , सभ्य र सौम्य पारा मा ।
समय फेरिदै गयो र साझा मा नाना थरीका लगौंटीका जुम्राहरु हरुको प्रवेश बढ्दै गयो । साझा केवल "कसरी टीपीएस लिने , "कसले फेक असाईलम हालेछ" , को "शीट होल कंट्री को", "को सुस्ते ", "मू --जी " , एक अर्का मा गाली गलोज गर्ने हरुको अखाड़ा बन्यो ।

अनि एउटा यस्तो phase पनि आयो , जब यौटा अर्कै प्रकार का अति निकृष्ट , लगौंटीका जुम्राहरु भन्दा पनि लास्ट खत्तम , कुहीएको सडेको गूहू मा भनभनाउने गुईए झींगा हरुको उदय भयो । दस प्याराग्राफ का बेतुक का "न्यूज" हरु कट पेस्ट गर्ने , आफू लाई अरु सारा भन्दा enlightened र independent ठान्ने र अनेकन नाम प्रयोग गरेर दिन रात त्यही भीम पलासी राग आलाप गर्ने , अरु सबै लाई "भेड़ा", "ब्रेन वाशड" भन्ने ई गुईए झींगा हरु आज अचानक त्यो गू मा चूना हालेर मरणान्त भएका जस्ता छन। भनभनाउनु त परै जाओस , चूँ पनि गरेका छैनन । अब एक दुई महिनामा बाँकी रहेका गुईए झींगा हरु फेरि सलबलाउने छन हेर्दै जानु होला
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 158
· Posts 107 · Viewed 114280 · Likes 58
· Posts 1 · Viewed 371
· Posts 1 · Viewed 432
· Posts 1 · Viewed 631
· Posts 1 · Viewed 826
· Posts 1 · Viewed 777
· Posts 847 · Viewed 1118963 · Likes 143
· Posts 1 · Viewed 514
· Posts 1 · Viewed 595



Travel Partners
Travel House Nepal