मेरो घरको, पल्लो छेउमा ...
यो कोकोलाई याद छ ,यो नेपालको पहिलो म्युजिक भिडियो हो. अभिनय गर्ने मान्छे तैयब शाह हुन्. एक जमानाका यिनी अरबपति जस्तै ब्यापारी हुन्. हाम्रा बाउहारुले भखर भखर राजदुत मोटर-साइकल किन्ने औकात बनाएको बेला यिनी ३ ४ जोर गाडी फेरेर हिड्थे . ऐले चै काठमाडौँमा यिनको मात्र १ २ ओटा हल बाँकी रहेको कुरा सुन्नमा आएको छ
https://www.youtube.com/watch?v=CbX9F4042_s
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 6
· Viewed 2541
· Likes 1