जिमीआज जी मलाई त लागच सुकुम्बासी भन्ने सब्द नै एक्जिस्ट हुनुहुदैन. नो ह्यूमन इज सुकुम्बासी. इट इज ओनली फ्रड एंड ओनली फ़्रड
नेपाल जस्तों हरितंडम देसा भोटको लागी गाउ बाट ओसारेर काठमाण्डु ल्यायेर सुकुम्बासी बनाये . ऐले
अमेरिकाको सुकुम्बासीहरू फ़ुडस्टैंप लियेर बेनटली, मजराति, फ़रारी, चड़चन
नेपालका सुकुम्बासीहरू पैला तेही कोठामाँ बसनी २-४ बरस अनी अली पैसा भए पचि आफूहारु रामरो ठाममाँ सरनी, अनी गामबाटा अरुहरुलाई बोलयेर तेही कोठा भाड़ामा लगाऊनी अनी तेही पैसा बाट कठमंडूमा घर बनाउनी , १० टोला सुन भिरेर हिन्नी , , अनी मीडियामा एलान पनी गरनी छोरा छोरीहरू लंदन अमेरिका छन भनेर, अनी फेरी अनी थुलो कुरा गरदाई हिन्नी. तेरीमाँ चिकने हरू . ड्यू चार जना त यही साझामई छन सुकुम्बासीहरूका नाथोहरू
यो ३ जना (पीओडी) ले देस येती अंडकारमा पुर्यायो यो २५ बरसमा की भनेर साध्य छैन
उता चाइना हेरेर म जिल्ल परचु
Last edited: 28-Apr-26 09:12 PM
Last edited: 28-Apr-26 09:26 PM