Birth certificate for GC - Sajha Mobile
SAJHA MOBILE
Birth certificate for GC
Posts 1 · Viewed 171 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 0
एकजना फमिली फ्रेन्डको GC बनाउन birth -certificate ले अड्किएको रैछ.उबेला ३० ३५ वर्ष अघि त्येस्तो certificate बनाउने प्रचलन खास्सै रैन-रच . मान्छे फेरी मामाघरको गाइ-गोठ तिर भकारी स्वोर्दा मलको थुप्रोमा जन्मिएको रैच.

जन्म जिल्ला एउटा ,घर अर्को जिल्ला ,नागरिकता फेरी ललितपुरको ऐले बसाई काठमाडौँ अनि मान्छे यता . जन्म घर ( पासपोर्ट ) मा उल्लेख, नटेकेको २० वर्ष भएको रैछ. फेरी त्यो बीचमा गाबिस हरु संघ, प्रदेश नगरपालिकामा गाभिएर डामाडोल भएको रैछ . समग्रमा भन्नु पर्दा नेपाल बाट जन्म दर्ता ल्याउन नसकिने भयो . एस्तो अवस्थामा के गर्न सकिन्छ त ? नागरिकता , slc बाट secondary verification गरेर कसैले birth certificate को बैकल्पिक उपाय निकालेर काम चलाएको छ भने जानकारी पाऊ.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 349
· Posts 1 · Viewed 162
· Posts 2 · Viewed 332
· Posts 1 · Viewed 171
· Posts 1 · Viewed 169
· Posts 1 · Viewed 181
· Posts 4 · Viewed 2973
· Posts 1 · Viewed 245
· Posts 1 · Viewed 254
· Posts 12 · Viewed 7489



Travel Partners
Travel House Nepal