के , किन र कसलाई ? - Sajha Mobile
SAJHA MOBILE
के , किन र कसलाई ?
Posts 1 · Viewed 225 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
नया सरकार आए पछि का सुझाब , जनताका जिबन स्तर बढाउने कार्यकाम बारे धेरै कुरा कानी आउलान भनि साझा छिर्दा सबै बन्दा पहिलो सुझा मा आयातित सवारी साधनमा लगाइने महसुल २५ % मा झार्नु पर्ने एकल सुझाब मात्रै देखियो | आयातित सवारी साधन मा १.६ मिलियन काठमाण्डू उपत्यका छन्, बालेंन ले बाटो बढाइ दिएर ठिक बेठिक गर्यो गरेन भन्ने कुरा को तथ्यांक लिने हो भने थाहा पाई हालिंछ | घुसखोरी र भ्रस्टचारि बाट असुल गरिने एउटा माद्यम हो, सिङ्गापुर मा गाडी राख्न लाइ दुर्हासित गर्न बिबिध कर् लगाइञ्छ | बनाइएका सडक को स्तर बढ्नु को सट्टा घटेकै होला , मनसुन मा माछा पाल्न युक्त देखिने सडकहरु मनसुन सकिए पछि मर्मत कार्य गर्ने पर्ने बाध्यता छ |
लौ तपाइँ हरुका मनतब्य - सुझाब छन् भने सुनाउनुहोस |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 225
· Posts 3 · Viewed 673
· Posts 1 · Viewed 238
· Posts 1 · Viewed 233
· Posts 1 · Viewed 320
· Posts 2 · Viewed 866 · Likes 1
· Posts 1 · Viewed 394
· Posts 1 · Viewed 399
· Posts 1 · Viewed 424
· Posts 1 · Viewed 742



Travel Partners
Travel House Nepal