News Summary from Nepal for Tuesday, November 4, 2025 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, November 4, 2025
Posts 1 · Viewed 103 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 4, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Global apparel brands stall Nepal plans amid instability


  • A successful India-US tariff deal could narrow Nepal’s chance in attracting foreign investors. Their tariff talks are due to conclude this month.

  • Kartik Naach enthrals audience at Patan Durbar Square


  • The centuries-old dance continues to showcase rich cultural heritage.

  • Driving licence renewal services resume after two-month halt


  • Transport offices gradually restoring operations; new applications still on hold.

  • A million children go ‘missing’ from health data


  • Fall in children eligible for Vitamin A raises doubts about accuracy of figures.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तीन पटक फुट, चारचोटि एकता : कता हिँडेको नाम र माओवाद छाडेर ?
  • शान्ति प्रक्रियामा आएपछि २०६४ को संविधानसभा निर्वाचनमा माओवादी सबभन्दा ठूलो दल बन्न सफल भएको थियो । अनेकौं टुटफुटपछि पछिल्लो पटक नेकपा एकीकृत समाजवादी र माओवादीबाटै अलग भएका साना कम्युनिस्ट पार्टीसँग माओवादीले एकता गरी नाम परिवर्तन गर्ने भएको छ ।

  • अख्तियारको केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटमा २४ करोडको क्षति, दोषीलाई कारबाही गर्न प्रहरीमा जाहेरी
  • अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार करिब २४ करोड रुपैयाँ क्षति भएको व्यहोरासहित जाहेरी दिइएको हो ।

  • कांग्रेस 'मासबेस्ड' पार्टी हो तर जनतासँगै सम्पर्क टुटेको छ : महामन्त्री थापा
  • महामन्त्री थापाले कांग्रेस केन्द्रीय समिति बैठकमा भने : हामीले फेरि पनि पुरानै राजनीति दोहोऱ्यायौँ भने, जनताले कांग्रेसलाई इतिहासमा सीमित पार्नेछन् । हामीले देखाउनुपर्छ- कांग्रेस चुनाव जित्न मात्र होइन, जित्न योग्य भएर चुनाव लड्दैछ ।

  • [अर्काइभ] मनमोहनलाई विश्वासको मत, गिरिजाप्रसादले गरेको त्यो पहिलो हस्ताक्षर...
  • ‘राप्रपाका नेता थापा र चन्द दुई खेमामा विभाजित हुँदा अल्पमतको सरकार र बहुमतको प्रतिपक्षको अवस्था सिर्जना भएको हो ।’

  • डेढ महिनापछि ड्राइभिङ लाइसेन्स नागरिक एपमा
  • लामो मिहिनेतपश्चात् विभिन्न यातायात व्यवस्था कार्यालयबाट लाइसेन्सको सेवा र ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध गराउन सकिएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 2 · Viewed 326
    · Posts 1 · Viewed 99
    · Posts 1 · Viewed 103
    · Posts 2 · Viewed 419
    · Posts 5 · Viewed 509
    · Posts 1 · Viewed 136
    · Posts 2 · Viewed 305
    · Posts 1 · Viewed 137
    · Posts 1 · Viewed 243
    · Posts 1 · Viewed 263



    Travel Partners
    Travel House Nepal