News Summary from Nepal for Sunday, November 2, 2025 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, November 2, 2025
Posts 1 · Viewed 18 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 2, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court halts government’s decision to recall 11 Nepali ambassadors


  • The interim order stops Prime Minister Sushila Karki-led administration from enforcing the decision.

  • Unity of communist parties in the offing after Gen Z uprising


  • As Dahal and Nepal inch closer to unification, disgruntled groups within their parties are preparing alternative plans.

  • Long-delayed fund being set up to meet victims’ needs


  • Last year, the law ministry estimated that Nepal would require at least Rs40 billion to wrap up the peace process.

  • Nepali Congress divided over convention mode, some fear split in the party


  • As the issue of when or how to convene the party representatives weighs heavy, office bearers pause central meeting.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले गरे १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर 
  • आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।

  • मलेसियाको मापदण्डबारे ७ दिनभित्र धारणा पठाउन म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालयको आग्रह  
  • मन्त्रालयले आइतबार संघलाई पत्र पठाउँदै ७ दिनभित्र आफ्नो धारणा पठाउन भनेको हो । मलेसिया सरकारले कात्तिक २९ गतेभित्र आफ्नो सर्त पूरा गर्ने म्यानपावरको सूची माग गरेको जानकारी संघलाई गराएको हो ।

  • नाउपा र जनमत 'एक हुन्छौँ' भन्थे, ४ टुक्रा भए
  • दुई पार्टी एकीकरण गरेर शक्ति बढाउने खोजेका नाउपा र जनमत पार्टीबीचको एकीकरण त परको कुरा सत्ता राजनीतिक कलहले दुवै दल चार टुक्रा भएका छन् ।

  • विदेशका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
  • बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदानको प्रक्रिया र यसलाई सम्भव पार्नका लागि आवश्यक संयन्त्र, कानुन, र अन्य आवश्यकताका बारे छलफल गरिएको छ ।

  • महाधिवेशनको मुद्दामा कांग्रेस अनिर्णयको बन्दी
  • जेन-जी आन्दोलनपछि पार्टीको १५ औं महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विवादमा डेढ महिनादेखि कांग्रेस अनिर्णयको बन्दी बनेको छ । यसले राष्ट्रिय राजनीति र प्रमुख मुद्दामा उसको भूमिका हराउँदै गएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 10905 · Likes 3
    · Posts 8 · Viewed 6699 · Likes 3
    · Posts 1 · Viewed 3417 · Likes 3
    · Posts 1 · Viewed 3642 · Likes 3
    · Posts 1 · Viewed 3261
    · Posts 1 · Viewed 3267
    · Posts 1 · Viewed 3451
    · Posts 1 · Viewed 3537
    · Posts 1 · Viewed 3322
    · Posts 11 · Viewed 14212



    Travel Partners
    Travel House Nepal