The apex court has summoned both sides for a hearing on November 3.
The government’s dillydally in issuing guidelines halts work in protected areas for three months.
Three people injured within a week as leopards prowl near settlements in Gulariya and Barbardiya.
Shree Krishna Pranami Temple, built in 1978 and rebuilt in 2018, boasts grand architecture. It blends artistry and cultural elegance as a key pilgrimage and community centre.
टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएर उपाधितर्फ लम्किएको हो ।
छलफलका लागि सर्वोच्च अदालतले दुवै पक्षलाई कात्तिक १७ गते बाेलाएकाे छ ।
नयाँ विमानस्थल निर्माणको काम अघि बढाएको सरकारले सुर्खेत विमानस्थल स्तरन्नोतिको काम भने वर्षौदेखि अघि बढाउन सकेको छैन ।
‘हामीले देशमा भएको युवा विद्रोहलाई शंकाको दृष्टिबाट हेर्नुभन्दा त्यसमा उठेका मुख्य विषयलाई जति सक्दो चाँडो सम्बोधन गर्ने प्रयास गर्नु जरुरी छ’