The Rhinos scraped past the UAE and Qatar in two of their narrowest T20I wins ever—results that keep them in the hunt. But Stuart Law’s quest to shed the ‘cardiac kids’ tag is far from over.
प्रतिनिधिसभाको विघटनविरुद्ध सभामुख र संसद् सचिवालय न्यायिक परीक्षणका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने कि नजाने भन्ने विषयमा राजनीतिक दलका प्रमुख सचेतकहरुसँग सभामुखले परामर्श गर्न लागेका हुन् ।
मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (भोलि) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।