We have not been able to integrate the latest technologies in our forecasting models. Our models are not updated to incorporate machine learning and Artificial Intelligence.
फेसबुकमा 'PM Sushila Karki' सर्च गर्दा सोही नामका कम्तीमा २९ वटा 'अकाउन्ट' भेटियो, जसमध्ये अधिकांश तत्कालै खोलिएको छ भने कतिपयको नाम परिवर्तन गरिएको छ ।
शुक्रबार दिउँसाेदेखि सुरु भएको वर्षाका कारण जनजीवन प्रभावित भएकाे छ । आइतबारदेखि मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको छ। तर वर्षाका कारण अवरुद्ध बनेका सडक खुलिसकेका छैनन्। कहाँ कस्तो अवस्था छ, हामी निरन्तर अपडेटमा छौं ।