सडक विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सम्भावित बाढी, पहिरो तथा विपद् जोखिमलाई ध्यानमा राख्दै प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।