इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ९:३० बजेको समयमा विराटनगरबाट काँकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको बस (प्र १–०१–००१ ख ४४५९) अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
दसैंको माहोलले मातृभूमिमा उमंग छाइरहँदा रुस-युक्रेन युद्धभूमिमा रहेका नेपाली जीवन दाउमा लगाइरहेका छन् । भन्छन्- 'यसपालि पनि यस्तै भो । घर, सहर, चाडपर्व र रहर सबै उतै छुटे ।'