Rapid diagnostic test kits have been sent to health desks at land crossings with India and health workers urged to step up vigilance.
New additions are Mahabir Pun, Anil Kumar Sinha, Madan Prasad Pariyar and Jagadish Kharel.
Thousands of dollars have already been collected, but such campaigns have not been without controversies in the past.
US envoy meets finance minister and reaffirms support for transitional government.
जेलबाट भागेकामध्ये एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी फर्किसकेका छन् । शरणार्थी काण्डको अभियुक्त पूर्वसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित अझै फरार छन् ।
कान्तिपुर कार्यालय निरीक्षण गर्दै सञ्चारमन्त्री खरेलले भने – ‘निष्पक्ष छानिबन गराएर कारबाहीको दायरामा ल्याउन भरमग्दुर प्रयास गर्नेछु’
मंगलबारदेखि नै केसर महलस्थित शिक्षा मन्त्रालयको भवनमा बास बस्ने छन् शिक्षामन्त्री महाविर पुन
बैठकमा भारत सरकारबाट हालै परिवर्तन भएको जीएसटीको दरले नेपालको समग्र राजस्व प्रणालीमा पर्न सक्ने प्रभावका विषयमा छलफल भएको थियो ।