Buildings of health ministry, Kathmandu District Court and Prime Minister’s Office, among others, get red stickers.
Militant group says Israeli attacks put captives’ lives at risk as families demand release.
Guided by her father and brother and shaped by her village’s love for the game, Pun has grown into a star who can’t imagine life away from the court.
The road blocked for three days due to landslide, thousand stranded.
निर्वाचनको मिति घोषणा भइसकेकाले दलहरूले निर्वाचन अनुकूल कार्यक्रम बनाउन केन्द्रदेखि स्थानीय समितिसम्म छलफल सुरु गरेका छन् । त्यस्तै नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा आगामी निर्वाचनको रणनीतिबारे गृहकार्य गर्न थालेका छन् ।
सूर्यास्तको त्यो दृश्य ।
दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् ।
यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने व्यवस्था रहेको छ ।