प्रदर्शनको दोस्रो दिन बुढानीलकण्ठस्थित निवासमै रहेका देउवा दम्पत्तीमाथी घरभीत्रै कुटपिट र आक्रमण भयो । त्यस दिन के-के भएको थियो अनि उनीहरुको अहिलेको अवस्था के छ ?
चितवन निकुञ्जमा विश्वका दुर्लभ वन्यजन्तु – एकसिंगे गैंडा, पाटे बाघ जस्ता जीवजन्तु बस्छन् । यी जीवजनावर हेर्न देश–विदेशबाट वर्षमा तीन लाखको हाराहारीमा पर्यटकहरू चितवन आउँछन् ।