झुटो आरोपमा छोराको ज्यान गएको घटनाले आहात छिन् नसिबकी आमा । छोराको अभावमा बुहारीले चार छोराहरु कसरी हुर्काउँछिन् भन्ने चिन्ताले पनि उनलाई उत्तिकै सताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेमीकन्डक्टर चिपलाई '२१औं शताब्दीको डिजिटल हिरा' भन्दै भारतको प्राविधिक पुनर्जागरणको प्रतीकको रूपमा व्याख्या गरेका छन् ।
अध्यक्ष तथा संसदीय दलका नेता रञ्जिता श्रेष्ठ चौधरीले साउन ३० मा वर्तमान सरकारलाई पूर्णकालीन समर्थन रहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएकी थिइन् तर नाउपाका सांसद भने प्रतिनिधिसभामा प्रतिपक्षी बेन्चबाट सोधेका छन्- सिंहदरबारमा कृषि मन्त्रालय छ कि छैन ?