Mountainous terrain and inclement weather have hindered rescuers reaching remote areas along the Pakistani border where the quake flattened mudbrick homes.
गोरखा नगरपालिका घर भएका श्रेष्ठ लामो समयदेखि गोंगबुमा बस्दै आएका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार सुन धितो राख्ने र मिटरब्याजमा पैसा लगाउने काम श्रेष्ठले गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
अमेरिकाको ‘इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट’ (आइस)ले निष्कासनमा परेका २ महिला र ३५ पुरुष गरी ३७ जनालाइ चार्टर विमानबाट मंगलबार (सेप्टेम्बर ३) मा नेपाल ल्याउन लागेको छ ।