Climate change, falling prices and treacherous terrain threaten the future of yarsagumba collection in Karnali, as local communities struggle with declining yields and rising risks.
Without Nepal’s decision, the British can’t take in female Gurkhas to serve them. Many doubt family’s permission for these young women to serve in a foreign army will come easy either.
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताएका हुन् ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । लामो समयदेखि यो विधेयक टुंगो लाग्न सकेको छैन । सरकारका कारणले गर्दा यो विधेयक पारित हुनबाट रोकिएको समितिका सांसदलहरूले बताउन लागेका छन् ।
नाजिर हुसेन अब्बल अभिनेताका रुपले चर्चित छन् । उनी हरेक फिल्ममा फरक अवतार धारण गरिरहेका हुन्छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म 'गुन्यो चोलो' नाजिरको फरक अवतारका कारण पनि उनका प्रशंसकबीच प्रतिक्षित बनेको छ ।