The state-owned supplier plans to end subsidies for commercial users and offer targeted relief to households through a new refund system linked to VAT bills and national ID.
यतिबेला दैनिक काँचो मकै किनेर पोलेर बिक्री गर्छु । एक पटकमा सय घोगा हरियो मकै खरिद गर्छु । त्यो पनि दुई–तीन दिन लाग्छ– बिक्री हुन । कहिलेकाहीँ त काँचै मकै पनि बिक्री हुन्छ । यसै गरी गुजारा चलेको छ ।
जसोतसो पानीको जोहो गरेर धान रोपाइ गरेका रुपन्देहीको सीमावर्ती मर्चवारका बासिन्दा अहिले खेतमा धाँजा फाटेको नियालेरै दिन कटाउन बाध्य छन् । जिल्लामै धेरै धान रोपाइँ हुने मर्चवार क्षेत्रमा बाँझो जमिन हत्तपत्त भेटिँदैन ।