Head coach of Nepal women’s football team opens up about his frustrations with ANFA’s mismanagement and indifference, despite the team’s inspiring rise.
मंगलबार बिहानै तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि सुरु भएको विपत्तिले तहसनहस मच्चाएको खबर सार्वजनिक भयो । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो । सुक्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी (ईभी) हरूमा पनि ठूलो क्षति पुग्यो ।