As the federal government tries to ‘appease criminal groups’, syndicate and monopoly have flourished in public transport, says consumer rights activist.
The Rs396.9 million upgrade, backed by the World Bank, will expand capacity at Nepal’s largest dry port in Birgunj with new infrastructure including warehouses, parking, and firefighting systems after years of congestion and local protests.
यो चटपटे पसल छोरीको पढाइका लागि खोलेकी हुँ । मेरो आम्दानीको यो प्रमुख स्रोत पनि हो । चटपटे बेचेर जम्मा गरेको पाइपाइ पैसा छोरीको पढाइमा खर्च गरिरहेकी छु । मेरी छोरी अहिले काठमाडौंमा इन्जिनियरिङ पढिरहेकी छन् । हुन त चटपटे निकै सानो व्यवसाय हो । गल्ली चोकहरूमा ठेला गुडाएर पनि बेच्न सकिन्छ । तर म लामो समयदेखि एकै स्थानमा बसेर चटपटे बेचिरहेको छु । दर्जन बढी त मेरा नियमित ग्राहक नै छन् ।