Budget 2025–26 introduces sweeping tax incentives for tech exports, startups, and green hydrogen firms, while raising duties on alcohol, tobacco, and luxury goods.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
नेपालले आफैले किनेको दुई सेट डेमु रेल सञ्चालनमा आएको करिब ४ वर्षपछि मर्मतका लागि भारत लगिँदै छ । नेपाली रेल मर्मतमा गएपछि त्यस अवधिमा भारतले एक सेट आफ्नो रेल नेपाल पठाइसकेको छ ।
हुलाकी राजमार्गमा एउटा यस्तो पुल छ- जुन १४ वर्षदेखि बनेको बन्यै छ। तर अहिलेसम्म पूरा हुन सकेको छैन। झापाको गौरीगन्ज गाउँपालिकालाई झापा गाउँपालिकासँग जोड्ने ७ सय २५ मिटर लामो कनकाई नदीमाथिको यो पुल अहिले पनि अधुरै छ।