Benchmark index climbs to 2,688.55 despite broad sectoral declines.
Say newly formed commissions didn’t consult them before putting out notice, warn civil commission could be set up.
Disaster authority steps up preparations, coordination with security agencies to respond to floods and landslides.
Most parties back Lingden’s report, but the UML alleges political bias.
सांसदले मनसुनअघि नै विपद् जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा जोड दिएका छन् । राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरुले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणमा जोड दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभई बोलीबाट आएको बताएका छन् ।