Private sector leaders at the Kantipur Economic Summit criticise the slow implementation of reforms, citing high taxes, policy instability, and a lack of trust.
सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्य थापाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलका शीर्ष सांसद सक्रिय नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।