According to the Expedition Operators Association of Nepal, the route's early opening is expected to enhance climber safety, reduce congestion, and offer greater flexibility for summit attempts.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कर्णालीमा पहिलोपटक ‘कर्णाली छोरी सम्मेलन’ सुरु भएको छ । ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार सुरु सम्मेलनको तारा भट्टराई र उनको समूहले उद्घाटन गरेको थियो ।
बर्दियासँग जोडिएको नेपाल-भारत सिमानामा दुवै देशका सुरक्षाकर्मीले २० वटा नाकामा थप कडाइ गरेका छन् । ८३ किलोमिटर लामो खुला सिमानामा ८० प्रतिशत भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष र घना जंगल पर्छ ।