निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल खण्डको ६ लेन विस्तार कार्य हालसम्म ४७ प्रतिशत भएको छ । सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार निर्माणका लागि तोकिएको अवधि सकिन ८ महिना मात्रै बाँकी छ । पहिलो खण्डको केही स्थानमा काम रोकिएको छ भने केही स्थानमा काम धमाधम भइरहेको छ ।
मौसम परिवर्तनसँगै फेसन र स्टाइलमा पनि नयाँपन आउँछ । गर्मीयाममा युवतीहरू प्रायः नयाँ हेयर कटको खोजीमा हुन्छन् । हेयर स्टाइलिस्ट राज कुँवरका अनुसार गर्मीमा युवतीहरू नयाँ हेयर कट गर्न बढी रुचाउँछन्, जबकि जाडोमा धेरैजसोले केश लामो राख्न मन पराउँछन् ।