पूर्व सहरी विकास मन्त्री एंव नेकपा समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई अग्रज, साथी र परिवार तथा आफन्तले चिन्ने परिचय नै आफ्नो परिचय भएको बताएकी छन् ।
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ६२.२५ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २.३८ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७३.६९ विन्दुमा उक्लेर बन्द भएको छ । अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार उच्च अंकको वृद्धि भएको हो ।