Indian Ministry of External Affairs says it is coordinating with Nepali officials, Odisha government, and KIIT after second student death in under three months.
नागरिक एपलाई सरकारको प्रमुख डिजिटल उपकरण बनाइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘फेसलेस सेवा’ विस्तार गरिने घोषणा गरे ।
सरकारले भूमि सम्बन्धी विधेयकलाई संसद्को चालु अधिवेशनबाट पारित गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमि सम्बन्धी विधेयक पारित गर्ने बताएका हुन्।