China’s post-Covid reopening of the Hilsa border hasn’t revived the local economy as the absence of Kailash-Manasarovar pilgrims, mostly from India, continues to hit hoteliers, local businesses, and airlines hard.
म सानै छँदै बुवा बित्नुभयो । म समेत दुई दिदी र एक बहिनीको रेखदेख जिम्मेवारी आमामाथि थियो । आमालाई सारा घर व्यवहारको दुःखले छोप्यो । घरको दुःख देखेरै २०५७ सालमा ८ कक्षा पास हुनासाथ नेपाल प्रहरीमा भर्ना भएँ । १७ वर्ष सेवा गरेँ । प्रहरीको जागिरले मलाई परिवार पाल्न सजिलो भयो । प्रहरीमा जागिर खाँदा मेरो सुरु तलब २ हजार ९ सय ३७ रुपैयाँ थियो । तलब बुझेर पहिलोपटक घरमा २ हजार रुपैयाँ पठाउँदाको क्षण अहिले पनि भुल्न सक्दिनँ ।
भूकम्पपछि पुननिर्माण भएको गोरखा दरबार क्षेत्रका संरचना र झिँगटीमा बाँदरले क्षति पुर्याएपछि तारबार राखिएको छ । बाँदर उक्लने सम्भावित ठाउँमा काँडेतारले घेरिएको हो ।
संविधान, ऐन र कानुनमा व्यवस्था भएका सुविधा माग गर्दै पाल्पाका श्रमिकले १२ बुँदे मागपत्र बुझाएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा पाल्पाको बगनासकाली श्रमिक महिला सञ्जालले पालिकामा मागपत्र बुझाएको हो ।