New head coach of Nepali men’s team, the Australian is no stranger to South Asian cricket, having previously coached Sri Lanka, Bangladesh and Afghanistan.
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका-१० बदगामामा आइतबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।
आसन्न मे ३ मा हुने अस्ट्रेलियाको संसदीय निर्वाचनमा अघिल्ला वर्षजस्तै यसपाला पनि नेपाली मूलका अस्ट्रेलियाली उम्मेदवार मैदानमा देखिएका छन् । मताधिकार प्रयोग गर्न पाउने नेपाली मूलका अस्ट्रेलियालीको जनसंख्या बढेसँगै राजनीतिक वृत्तमा पकड जमाउन उनीहरु अग्रसर देखिएका हुन् । यसपालाको केन्द्रीय निर्वाचनमा सिड्नी निवासी नेपाली मूलका युवा विनोद पौडेल प्रमुख प्रतिपक्षी दल लिबरलको तर्फबाट म्याकाथर निर्वाचन क्षेत्रका लागि संसदीय उम्मेदवारका रूपमा मैदानमा देखिएका छन् ।