US President Trump and adviser Musk seek to shut down the MCC as part of efforts to shrink the federal government, calling US taxpayer spending wasteful.
सर्लाहीस्थित सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा जिल्ला वन कार्यालय सर्लाहीले बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, उपमेयर लीलाकुमारी मोक्तानसहितलाई प्रतिवादी बनाएर जिल्ला अदालत मलंगवामा मुद्दा दायर गरेको छ ।
इतिहासका पाना पल्टाउने हो भने दलहरु के-कस्ता विषयमा विवाद र बहसमा उत्रिन्थे अनि राजनीतिक घटनाक्रमहरुले कसरी रोचक मोड लिँदै जान्थ्यो भन्ने भेटिन्छ । त्यस्तै एउटा घटना भयो, २०५० असोज १ मा । संसद्को पाँचौ अधिवेशन समापनका अवसरमा राजा वीरेन्द्रको सम्मानमा संसद् परिसर सिंहदरबारमा जलपान समारोह आयोजना गरिएको थियो ।