Think tank says impact on GDP will be small, but exporters face growing unpredictability. With tariff preferences set to expire, Nepal’s export competitiveness could be impacted.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नयाँ वर्ष २०८२ को सन्दर्भमा आज सुरक्षा विटमा कार्यरत सञ्चारकर्मीहरूसँगको भेटमा उनले शिक्षामन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषय सत्ता साझेदारीसँग जोडेर आशङ्का नगर्न आग्रह गरे।
सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले संघीय निजामती विधेयकमाथि राज्यव्यवस्था तथा सुशासन समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको बताउँदै कर्मचारी ट्रेड युनियनहरूलाई आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेका छन् ।