During a discussion in Kathmandu, the prime minister skirts around the Bangkok meeting, choosing instead to offer homilies about Nepal’s ‘balanced’ foreign policy.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३.४४ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ०.१२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६६.६१ अंकमा ओर्लेको छ । सो दिन १२१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २३ कम्पनीको घट्यो ।