Ghising supporters, including monks and various organisations, rally in Kathmandu demanding his reinstatement as managing director of Nepal Electricity Authority.
देशको राजधानी एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ । आइतबार काठमाडौंको वायु गुणस्तर १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेसँगै विश्वकै प्रदूषित सहर बनेको हो ।
नेपाल यू–१९ निकै रोमाञ्चक दोस्रो युथ एकदिवसीय क्रिकेटमा आइतबार अफगानिस्तान यू–१९ सँग १ रनले पराजित भएको छ । अर्को साता सुरु हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको क्रममा रहेका यी दुई टोली बीचको खेलमा यस विजयसँगैं अफगानिस्तानले ३ खेलको शृंखलामा अविजित २–० को अग्रता लिएको छ ।