राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई अपील गरेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो ।
जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतमविरुद्ध काठमाडौं र काभ्रेमा परेको बैंकिङ कसुरको जाहेरीमा मिलापत्र भएको छ । गौतमविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरमा ७ लाख रुपैयाँ र जिल्ला प्रहरी कार्यालय काभ्रेमा १० लाखको बैंकिङ कसुरमा जाहेरी परेको थियो ।