अमेरिकाले वासिङटनका लागि दक्षिण अफ्रिकाका राजदूत इब्राहीम रसुलले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै देश निकाला गर्ने घोषणा गरेको छ ।
धादिङमै जन्मेहुर्के पनि त्यहाँ मेरो घर छैन । म अहिले ८३ वर्षको भएँ । काठमाडौंका सडकमा पानी बेचेर दुई छाकको जुगाड गरेको छु । मैले यसरी काम गर्न थालेको झन्डै १२ वर्ष भयो । पहिले सडक छेउमा धुप, नंकट, टुथपिकजस्ता खिच्रीमिच्री सामान बेचेर गुजारा चलाउँथेँ । २ वर्षयता भने पानी बेच्न थालेको हुँ ।