A dispute between the education and health ministries over the ownership of the infrastructure blamed for the delay in operation of the medical facility.
भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन नसकिने संघीय मन्त्रालयलाई मेयर बालेनको जवाफदेखि सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनीसम्मका खबर आज चर्चामा रहे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण मिलाउन भनी काठमाडौं महानगरपालिकालाई पठाएको पत्रमा महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले प्रतिक्रिया दिएका छन् ।