Deport गरिएका लाई जहाज भित्र २४ घन्टा सम्म हतकडी र नेल लगाएर काठमाडौँ झारियो
https://www.setopati.com/social/352640
"अमेरिकाबाट डिपोर्ट गरेर काठमाडौं पठाइएका नेपालीहरूले जहाजभित्र २४ घन्टासम्म हातमा हतकडी र खुट्टामा नेल लगाएर राखिएको बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि जहाजभित्रै हतकडी र नेल खोलिएको उनीहरूको भनाइ छ। बुधबार बिहान काठमाडौं आइपुगेका नेपालीहरूले प्रहरीलाई बयान दिने क्रममा यो जानकारी दिएका हुन्।"
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...