An agreement between Ukraine and the United States to jointly develop Ukraine’s rich natural resources, which Kyiv and its European allies had hoped would usher in better relations, was left unsigned and in limbo.
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैतदेखि वर्तमान व्यवस्थाविरुद्ध लडाइँ लड्ने उद्घोष गरेका छन् । उनले कांग्रेस–एमालेको सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाउँदै यो व्यवस्था विरुद्धको आन्दोलन आवश्यक रहेको बताए ।
सत्तारुढ कांग्रेसका सांसद एनपी साउदले सुरक्षा निकायसँग सम्बन्धित कानुन निर्माण गर्दा संसद्को अंकगणितीय बल प्रयोग गर्न नहुने बताएका छन् । दूरगामी असर पार्ने कानुनको निर्माण गर्दा संसद्मा गम्भीर छलफल हुनुपर्ने पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका सांसद साउदले बताए ।