अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् ।
केबलकार निर्माणको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा हटेपछि जिल्लाको जनजीवन सामान्य बनेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले लगाएको निषेधाज्ञा मंगलबार रातिदेखि हटेको हो।