In an email interview with The Post, Desh Bandhu Basnet, a prominent entrepreneur, shared insights on the Indian and Chinese markets and the prospects of Nepal’s tourism.
गत माघ २७–२९ काठमाडौंमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंमा शनिबार सुरु भएको छ ।
तनहुँको व्यास नगरपालिका–३ शान्तिनगर मेरो कागजी ठेगाना हो । आफ्नो जीवनको भने कुनै ठेगान छैन । सबेरै उठेर घरधन्दा सक्छु । छोराछोरीलाई खाना खुवाइवरी विद्यालय पठाएर बिहान १० बजेतिर प्रशासन चोक पुगेपछि बेलुका ८ बजेसम्म मकै पोल्दै ग्राहक पर्खिन्छु ।