कान्तिपुर पब्लिकेशन्सको ३२औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पत्रकार र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा चार जना पत्रकार र चार जना कर्मचारीहरू रहेका छन् ।
माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षसहित ६ सदस्यले राजीनामा दिएका छन् । अध्यक्ष सुन्दर शर्मासहितका सदस्यले आज समितिका उपाध्यक्षसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।