गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गराएकी सर्लाही हरिपूर्वा नगरपालिका–५ की पविताकुमारी राय यादव अझै अचेत छिन् । उनी बेहोसीमै हुँदा उनको उपचार गरिएको जनकपुरस्थित मुस्कान अस्पताल भने दर्ता बिना नै सञ्चालनमा रहेको भेद खुल्यो ।
प्यालेस्टिनी समूह हमासले शनिबर थप तीनजना इजरायली बन्धक मुक्त गरेको छ । हमासले १५ महिनादेखि बन्धक बनाएका अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेनलाई रिहा गरेको हो । हमास र इजरायलबीच १९ जनवरीमा युद्धविराम लागू भएयता छैटौंपटक बन्धक रिहा गरिएको हो ।