The Nepal Teachers’ Federation will stage a series of protests to pressure the government and parties to endorse the School Education Bill from the ongoing winter session of Parliament.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
रवि लामिछानेलाई बुधबारको बहसपछि प्रहरीको जिम्मा लगाइएको छ । आज बहस नसकिएको हुँदा भोलि बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय चितवन पठाएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।
झिसमिसेमा उठेबाटै मेरो दैनिकी सुरु हुन्छ । रौतहटको चन्द्रपुर नगरपालिका–५, चिडियादहमा मेरो घर छ । अहिले ४५ वर्षकी भएँ । रौतहटको चन्द्रनिगाहपुर चोकको पूर्वतिर रहेको टेम्पो पार्कछेउमा ठेला राखेर पकौडा बिक्री गर्छु । मेरो नाम उर्मिलादेवी साह भए पनि मलाई यहाँ भने ‘पकौडावाली’ भनेरै चिन्छन् । पकौडा बेचेरै एक दशकदेखि घरखर्च धानिरहेकी छु ।