बिहेको छ महिना नबित्दै के अरुणिमाले दोस्रो पोई लाई divorce दिन लागीन् ?
लामै समय देखी अमेरिका बसोबास गर्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले आफ्नो दोस्रो विवाहका तस्वीर सामाजिक संजालबाट हटाएकी छिन् । अरुणिमाले फोटोहरू हटाएपछी पति युवराज श्रेष्ठ लाई सामाजिक संजालमा unfollow पनी गरेकी छिन्।
अरुणिमाले आफ्नो इन्स्टाग्राम र फेसबुकको टाइमलाइन बाट दोस्रो पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब बनाएपछी अरुणिमाका फ्यानहरूले यो जोडीको बारे विभिन्न अड्कलबाजी, शङ्का तथा उपशङ्का गरीरहेका छन् ।
अरुणिमाको यसअघि अमित अर्यालसँग पहिलो विवाह भएको थियो तर पहिलो बिवाह टुटेपछि अरुणिमाले सुनसरी जिल्लाका स्थानीय काग्रेस नेता युवराज श्रेष्ठसँग करीब छ महिना पहिले मागी विवाह गरेकी थिइन ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 98
· Viewed 21874
· Likes 35
· Posts 43
· Viewed 16602
· Likes 6
· Posts 27
· Viewed 2684
· Likes 15