At the Climate Dialogue held in Pokhara on Thursday, speakers called for local climate policies, more research funding, and youth participation in combating climate change.
खुम्बु क्षेत्रमा लामो समयदेखि अवरुद्ध हेलिकप्टर उडान पुन: गराउनका लागि हेलिप्याडहरुमा भएको अjरोध तत्काल हटाइने भएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गाउँपालिका, राष्ट्रिय निकुन्ज र हेलिकप्टर कम्प्नीका संचालकहरुको समन्वय बैठकमा हेलिप्याडमा भएको अवरोध हटाउन गाउँपालिकाले तत्काल पहल थाल्ने सहमति भएको हो ।