News Summary from Nepal for Wednesday, January 22, 2025 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, January 22, 2025
Posts 1 · Viewed 544 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place January 22, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Participants call for integrating tourism with agriculture for sustainability


  • Highlight the potential of agro-tourism, adventure sports, and cultural tourism in boosting employment and economic growth in Gandaki Province.

  • ‘Gantabya Gandaki’ identifying provincial problems and exploring prospects


  • Prominent leaders and experts discuss tourism, education, health, and federalism in Gandaki Province.

  • India opens Nepali goods exports a crack


  • Several manufacturers say Indian inspectors have yet to visit their plants, and they fear renewal or issuance of new BIS certificates seems unlikely.

  • Youth’s severe beating in Chitwan brings to fore police use of excessive force


  • Nepal Police says individual cases of heavy-handed behaviour of personnel are punished.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहस हुने
  • रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दामा लामिछानेको बयान सकिएको छ ।

  • सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन
  • सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले पछिल्लो समय अस्वाभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

  • आज देश-दुनियाँमा के-के भयो ? 
  • आज सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन, रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहसदेखि महिला यू–१९ विश्वकप क्रिकेटमा अष्ट्रेलियासँग नेपाल पराजितसम्मका समाचार चर्चामा रहे ।

  • आगलागीका १४ सय ४२ घटनामा २२ को मृत्यु, १६ सय ५६ घर परिवार प्रभावित
  • चालु आर्थिक वर्ष (२०८०/०८१) सुरु भएयता भएका आगलागीका १४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले यो तथ्याक‌ बताएका हुन् । उनले आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ पुरुष र १६ जना महिला रहेका छन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 47 · Viewed 17099 · Likes 7
    · Posts 1 · Viewed 62
    · Posts 3 · Viewed 201
    · Posts 1 · Viewed 68
    · Posts 1 · Viewed 110
    · Posts 98 · Viewed 22678 · Likes 35
    · Posts 1 · Viewed 250
    · Posts 4 · Viewed 1025
    · Posts 2 · Viewed 446
    · Posts 1 · Viewed 127



    Travel Partners
    Travel House Nepal