Leaders of the coalition partner say the prime minister cannot speak against the two-party agreement without consulting the largest party. Oli had said the plan to amend the constitution had been deferred until 2087 BS (2030-31).
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू साधारण मान्छे भएको र इमान्दारीसाथ काम गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफ्नैबारेमा धारणा राखेका हुन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच समाजवादी मोर्चा सक्रिय बनाउने सहमति भएको छ ।विगत ६ महिनायता मोर्चाका गतिविधि ठप्प रहेका बेला अब यसलाई सक्रिय बनाउने सहमति भएको हो ।
सानीभेरी गाउँपालिका–४ गोलचौरका चन्द्र ओलीले भूकम्पले क्षतिग्रस्त घर भत्काएर झण्डै एक वर्षपछि करिब ३० लाख रुपैयाँको लागतमा छड, सिमेन्ट र ढुंगा प्रयोग गरी नयाँ घर बनाएका छन् । उनलाई लाग्छ, ढुंगा–माटोको पुरानो घरको सट्टा यो पक्की घर हो । तर घर निर्माणका बेला अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे भने उनलाई थाहा छैन ।