Several programmes—access to the HPV vaccine, screening for the mental health of jailbirds and pregnant women, promotion of open gyms, yoga and free cancer treatment for children—have been planned for 2025.
मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्रीले वीरगन्ज कृषि औजार कारखाना सन्चालन गर्नका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार रहेको बताएका छन् ।
एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् ।