President Carter was simple, had a deep understanding about global peace and always believed the humanitarian aspect should be prioritised for global peace.
लामो समयदेखि राजनीतिक स्थायित्वका लागि परिचित देश हो जर्मनी । सन् २००५ अघि जर्मनीको सत्ता प्राय: सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) र क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले नै आलोपालो चलाउने गरेका थिए । तर दुई दशकअघि सीडीयू नेता एन्जेला मर्केल चान्सलर बनेसँगै उनले जर्मनीमा १६ वर्ष एकछत्र शासन गरिन् ।
सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका तत्कालीन पालिका अध्यक्ष दीर्घनारायण अर्याल तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय पुरण गुरुङ र कमलप्रसाद गौतमसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।